
सूचना !
हाल विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण देखीएको विषम परिस्थितिमा नेपाल सरकारले गरेको निर्देशन समेतलाइ ध्यानमा राखेर यस संस्थाबाट समुदाय स्तरमा संचालन गरिने सम्पूर्ण कार्यक्रमहरुका साथै यस संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु यही २०७६ चैत्र २१ गतेसम्मका लागी स्थगित गरिएको कुरा जानकारी गराउँछौँ ।